२ असार २०८१, शनिबार

Tag: दूध पोख्दै किसान

बाँकेमा दूध पोख्दै किसान

राँझा, ३ वैशाख । बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोख्नुभएको छ । दुग्ध विकास संस्थानको