१४ आश्विन २०८१, सोमबार

Tag: दूग्ध व्यवसाय

जागिर छाडेर दूग्ध व्यवसायमा

सल्यान, २६ कातिक । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिनुभएको छ । दैनिक ४० लिटरबाट