१८ असार २०८१, मंगलबार

Tag: दुहुँ गाउँपालिका

दार्चुलामा झोलुङ्गे पुल हस्तान्तरण नहुँदै हेर्न आउनेको भीड

दार्चुला । जगन्नाथ गाउँपालिका–५ बाजुराका विजयकुमार बमले यहाँको दुहुँ गाउँपालिकामा निर्माण भएको बञ्जीजम्पसहितको बहुउद्देश्यीय झोलुङ्गे पुलमा चारपटक आवतजावत गरी सके । व्यापारको सिलसिलामा डेढ वर्षदेखि यहाँ रहेका बम यो पुलमा आवतजावत गर्दाको मज्जा बेग्लै भएको अनुभव सुनाए । कालागाड खोलामाथि