११ आश्विन २०८१, शुक्रबार

Tag: दुवै सदनको संयुक्त बैठक

संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज बिहान ११ बजे दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने भएको हो । आज बस्ने संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको