१८ कात्तिक, काठमाडौँ । बज्रयान बौद्धधर्ममा अति दुर्लभ मानिने चचा (चर्या गीत) मा पहिलो पटक १६ जना प्रशिक्षार्थीले चचाको तीन महीने प्रशिक्षण हासिल गरेका छन् । नेपाल परम्परागत बौद्ध धर्म सङ्घ तथा त्रिरत्न कोषको संयुक्त तत्वाबधानमा काठमाडौँको प्रसिद्ध गुणाकर महाविहार(छुस्या