९ बैशाख २०८३, बुधबार

Tag: दुग्ध उद्योग

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग निर्माण शुरु

२७ मङ्सिर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग