६ बैशाख २०८३, आइतबार

Tag: दुग्धजन्य पदार्थ

दुग्धजन्य पदार्थबाट मासिक १५ लाख कारोबार

८ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा अवस्थित दुग्ध विकास संस्थान दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्रले चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी मासिक १५ लाखको कारोवार गर्दै आएको छ । विसं २०२७ मा साबिक भीमखोरी गाविस–१ मा