१२ बैशाख २०८३, शनिबार

Tag: दुई युवा पक्राउ

चोरी गरेको अभियोगमा दुई युवा पक्राउ

दाङ । चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेका छन् । प्रहरीले