२ असार २०८१, शनिबार

Tag: दुई मिनेटको अन्तर

बैतडीमा दुई मिनेटको अन्तरमा दुई भूकम्पको धक्का

बैतडी । बैतडीमा आज बेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको