३ असार २०८१, आइतबार

Tag: दुई पाइलट

अवदेखि हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य राख्नुपर्ने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस