२० असार २०८१, बिहिबार

Tag: दुई अध्यादेश

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको