९ असार २०८१, आइतबार

Tag: दुईतिहाइ

काँग्रेसमा शेरबहादुर देउवालाई दुईतिहाइ

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो। मतदानको १० दिनपछि बिहीबार