१२ आश्विन २०८१, शनिबार

Tag: दुईको मृत्यु

बागलुङमा बाढीले बगाउँदा दुईको मृत्यु, एक जना बेपत्ता

ढोरपाटन, बागलुङ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको