१८ बैशाख २०८३, शुक्रबार

Tag: दीपेन्द्रसिंह ऐरि

दीपेन्द्रसिंह ऐरिको शतकमा नेपालले युएईलाई दियो २९० रनको चुनौती

काठमाडौँ । दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै