४ आश्विन २०८१, शुक्रबार

Tag: दिवेश लोहनी

३३ किलो सुन प्रकरण : बयान दिन गएका एसएसपी लोहनी नै परे पक्राउ

१९ वैशाख, मोरङ । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका लोहनीलाई मोरङ प्रहरीले पक्राउ