११ असार २०८१, मंगलबार

Tag: दिल्ली–काठमाडौं

दिल्ली–काठमाडौं हवाई भाडा आकासियो

काठमाडौं । दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडाैं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म (४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् ।