३ असार २०८१, आइतबार

Tag: दिपायलमा

प्रदेश नं. ७ को राजधानी दिपायलमा वनाउने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२१ पुस, डोटी । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश नम्बर ७ को राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान ज्ञापनपत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरतबहादुर