१ असार २०८१, शुक्रबार

Tag: दिनेश सिग्देल

प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेपछि …

इनरुवा । ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीले झापाको दमक–५ का दिनेश सिग्देलको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार सुनसरीको धरान–४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो