१२ असार २०८१, बुधबार

Tag: दिनेश भट्टराई

गृहसचिव र महानिरीक्षकबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौँ । गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच आज कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौता आदानप्रदानसमेत गरे । उक्त अवसरमा गृह