१२ असार २०८१, बुधबार

Tag: दिनेश केसी

नेपाली सेनाका जर्नेल दिनेश केसीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । नेपाली सेनाका सहायकरथी (जर्नेल) दिनेश केसीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसी एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा