२३ भाद्र २०८१, आइतबार

Tag: दाङ रजौरा

दाङ रजौराको कमलपोखरीको अस्तित्व जोगाइँदै

दाङ । कुनै समयमा कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने गरेको तुलसीपुर उपमहानगरपालिका–६ रजौराको कमलपोखरी तालको अब संरक्षण हुने भएको छ । सो तालको उचित संरक्षण नहुँदा अस्तित्व नै सङ्कटमा परेको समाचार प्रकाशन भएको थियो । यसपटक तालको उत्खनन गरी