१२ आश्विन २०८१, शनिबार

Tag: दाङमा सवारी दुर्घटना

दाङमा सवारी दुर्घटना : २ जनाको मृत्यु

तुलसीपुर, दाङ । दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी