७ आश्विन २०८१, सोमबार

Tag: दाइजो प्रथा

दाइजो प्रथा रोक्नका लागि कार्यक्रम ल्याउन सुझावः वानर आतङ्क रोक्न माग

काठमाडौँ, १७ असार । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत छ मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल भएको छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला