४ फाल्गुन २०८२, सोमबार

Tag: दस महिना

दस महिनापछि आजदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै

काठमाडौं । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना