४ फाल्गुन २०८२, सोमबार

Tag: दलाई लामाका सभामुख

दलाई लामाका सभामुख तेन्फेलको पनि दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वासित तिब्बती धर्मगुरु दलाई लामाका सभामुख खेन्पो सोनाम तेन्फेलले पनि शुभकामना दिएका छन् । जेन–जी आन्दोलनपछि नियुक्त अन्तरिम प्रधानमन्त्री कार्कीलाई तेन्फेलले पनि शुभकामना दिएका हुन् । दलाई लामाको निर्वासित प्रशासन केन्द्रीय तिब्बत प्रशासनको आधिकारिक वेबसाइटमा