३१ भाद्र २०८१, सोमबार

Tag: दलबहादुर पान

गोली लागेर ४५ वर्षीय पानको मृत्यु

काठमाडौं । डडेल्धुराको सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासोबाट गोली लागेर ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार गन्यापधुरा ४ का दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो । प्रहरीका अनुसार पानको डडेल्धुरा