१८ बैशाख २०८३, शुक्रबार

Tag: दर्शनशास्त्र परिचय बजार

दर्शनशास्त्र परिचय बजारमा

काठमाडौँ । ‘दर्शनशास्त्रको परिचय’ पुस्तक लोकार्पण गरिएको छ । डा गोविन्दशरण उपाध्यायले लेख्नुभएको दर्शनशास्त्रको परिचयात्मक पुस्तक जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर मङ्गलबार पुस्तकको लोकार्पण गरिएको हो । कोभिड महाव्याधिको अवस्था रहेको