९ मंसिर २०८१, आइतबार

Tag: दरै समुदाय

घरबास सञ्चालनमा दरै समुदाय

२६ चैत, दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा अझैसम्म पनि विद्युत्को सुविधा नपुगेका कारण स्थानीयवासी वर्षौदेखि सोलार र टुकीका भरमा बस्न बाध्य छन् । खानेपानी, बिजुली र खानेपानीको अभावकै बीचमा पनि दरै समुदाय भने घरबास सञ्चालनका लागि जुटिरहेको छ ।