१३ आश्विन २०८१, आइतबार

Tag: दरबारमार्गको क्यासिनो प्यालेस

दरबारमार्गको क्यासिनो प्यालेसबाट १ करोड रकमसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट लगभग १ करोड रकमसहित ९ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई गएराति पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ६ जना नेपाली र ३ जना भारतीय