दक्षिणपन्थी सरकारबाट देश विकासको आस गर्ने ठाउँ छैन : उपमहासचिव गुरुङ
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले दक्षिणपन्थी गठबन्धनको वर्तमान सरकारबाट देश विकासको आस गर्ने कुनै ठाउँ नभएको टिप्पणी गरेका छन् । आज मंगलवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले दक्षिणपन्थी गठबन्धनको प्रचण्ड नेतृत्वको सरकारबाट