थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै
नवलपरासी । परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारु समुदायले अग्रसरता लिएका छन्। थारु समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारु संग्रहालयको परिसरमा थारु राष्ट्रिय संग्रहालय