१६ चैत्र २०८२, सोमबार

Tag: थापाथली क्षेत्र जलमग्न

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर