१९ भदौ २०८३, शुक्रबार

Tag: त्रिशूली–३ ‘ए’

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट फसेका दुई जनाको जीवित उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको बताएका छन्