११ आश्विन २०८१, शुक्रबार

Tag: त्रिशूली किनारमा खस्यो

कारसँग बस ठोक्किएर त्रिशूली किनारमा खस्यो, २० जना घाइते

मलेखु, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट