५ फाल्गुन २०८२, मंगलबार

Tag: त्रिवि क्रिकेट मैदान

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

कीर्तिपुर, काठमाडौँ । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र