४ बैशाख २०८३, शुक्रबार

Tag: त्रिविको जग्गा

त्रिविको जग्गा तथा अचल सम्पत्ति कब्जा गर्नेलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्नेहरूलाई ३५ दिनभित्र खाली गर्न अन्तिम चेतावनी दिएको छ । विश्वविद्यालयले एक सार्वजनिक सूचना जारी गर्दै अवैध रूपमा भोगचलन गरिरहेका व्यक्ति, कम्पनी तथा संघ-संस्थाहरूलाई उक्त सम्पत्ति