१८ चैत्र २०८२, बुधबार

Tag: त्रिपालमुनि खानीखोला

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार

धुलिखेल । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् । प्रकाशसँगै त्यहाँका सात घर