२२ भाद्र २०८१, शनिबार

Tag: त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । उक्त शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले आज मंगलबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट