४ माघ, काठमाण्डौ । मानव अंग प्रत्यारोपण केन्द्रवाट निस्कासित नर्स त्रजिना जतिलाई पुनर्बहाली गर्न सरकार सहमत भएको छ । यससँगै नर्सहरुको आन्दोलन स्थगित भएको छ । सरकारी वार्ता टोली र नर्सिङ संघवीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ ।