स्याङ्जाको पौराणिक धार्मिकस्थल ‘छाङ्छाङ्दी’ ओझेलमा
वालिङ । अहिले माघ महिना, श्रीस्वस्थानी व्रतकथा चलिरहेको छ । घर-घरमा श्रीस्वस्थानी व्रतकथा श्रवण गरेर बस्ने प्रचलन रहिआएको छ । श्रीस्वस्थानी व्रतकथाको महिमा जति भएपनि सोही कथासँग जोडिएको ‘छाङ्छाङ्दी’ भने ओझेलमै छ । स्याङ्जाको भीरकोट नगरपालिका ४ तथा वालिङ नगरपालिकाको