सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती
नवलपुर, नवलपरासी । सुस्तापूर्वको गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ। केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो। पहिलो स्थानीय तहको निर्वाचन-२०७४ बाट