काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । एक गायिकालाई बलात्कार गरेको आरोप लागेका पलविरुद्धको १२ दिने म्याद आज सकिँदै छ ।