३० आश्विन २०८१, बुधबार

Tag: तीन वैज्ञानिक

तीन वैज्ञानिकले पाए यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । सन् २०२४ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले यसवर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्पर गरी तीन जना वैज्ञानिकलाई दिइने भएको हो । कम्प्युटेशनल