तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’
धरान । शहर नबिउँझिनुअघि नै बिउँझिन्छिन् शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्छिन् । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न