‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै
१६ पुस, नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि आफ्नो