तीनै तहको सरकारले सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
पाटन, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारको सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका छन् । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज यहाँ आयोजित सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध विषयक छलफल कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत