१७ असार २०८१, सोमबार

Tag: तीनवटै जिल्ला

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी

काठमाडौं । कोभिड-१९ प्रकोप नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५०० भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस आज गरेको छ । सीसीएमसीले शहरी क्षेत्रमा