१२ पुस २०८१, शुक्रबार

Tag: तीनधारा झरना

तीनधारा झरनाका कारण फेरिँदै काफलडाँडाको मुहार

बनेपा, ६ असोज । पहिले गाई बाख्रा चराउन र घाँस दाउरा गर्न जाने स्थानीयको मात्र भेटघाट हुने गरेको काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको सङख्याका मानिसको आवतजावत भइरहेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडास्थित पर्यटकीयस्थल तीनधारा झरना