४ असार २०८१, सोमबार

Tag: तिलगंगा

नबिल बैंकद्वारा आँखा उपचारमा आर्थिक सहयोग

१४ असोज,काठमाडौं ।  नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा गत मंगलबार  समझदारीपत्रमा हस्ताक्षर भएको छ । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुले उक्त समझदारीबाट लाभ लिन सक्नेछन् ।