१३ आश्विन २०८१, आइतबार

Tag: तिब्बतको ताक्लाकोट

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

सिमकोट, (हुम्ला) । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव